• Monday 5th of October 2026

इजरायलले गाजाको बेइट हानौन शहरमा गर्‍याे आक्रमण


  • धनकुटा खबर
  • .

गाजा । इजरायली सेनाले शुक्रवार गाजापट्टीको सेनाको प्रयोग गरेर आक्रमण गरेको छ ।

इजरायली रक्षा बलद्वारा जारी विज्ञप्तीअनुसार सेनाहरु मध्य गाजापट्टीमा प्रवेश गर्दा लडाकु विमान र अन्य हतियारहरु थिए ।

इजरायली सेनाले उत्तरी गाजापट्टीको बेइट हानौन शहर र गाजा पट्टीको मध्य पूर्वमा रहेको बुरेइज शिविरको अलगाव बार नजिकैको खुला क्षेत्रमा प्रवेश गरेको हो ।

इजरायली नेता र वरिष्ठ सैन्य अधिकारकाअनुसार इजरायलले गाजापट्टीमा ठूलो भूमिगत आक्रमणको तयारी गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖