• Thursday 8th of October 2026

यी ६ मध्ये कुनै एक सपना देख्नुभयो ? तपाई चाँडै धनी बन्दैहुनुहुन्छ !


  • धनकुटा खबर
  • .

हरेक मानिसले रातमा सपना देख्ने गर्दछन्। रातमा देखिने सपनाको कुनै न कुनै महत्व हुने गर्दछ। सपनाले आमीलाई भविष्यमा हुने केही कुराको शंकेत दिने गर्दछ। तर हामीले त्यस सपनाको अर्थ भने बुझनु पर्दछ।

हाज हामी केही सजनाको अर्थका बारेमा जानकारी दिदैछौँ। जुन सपना देख्नु निकै शुभ मानिने गरिन्छ। ज्योतिषशास्त्रका अनुसार यस्ता सपना देख्दा धनाड्य बनिने गरिन्छ।

तर आफूले देखेको सपना दोस्रो व्यक्तिसँग शेयर गर्दा वा दोस्रो व्यक्तिलाई सुनाउँदा त्यसको फल नमिल्ने बताइन्छ। त्यसैले आफूले देखेका सपना सकेसम्म अरुलाई नसुनाउनु राम्रो मानिन्छ।

१) सपनामा भगवान शिवको दर्शन गरेको देख्नु सुख, समृद्धिको प्रतिक मानिने गरिन्छ। सपनामा देवी देवतालाई देख्नु धन आउने संकेत हो।

२) यदी सपनामा तपाईले कुनै कुनामा बलिरहेको दिप देख्नु भएको छ भने माता लक्ष्मीको कृपा प्राप्त हुने गर्दछ र धन प्राप्त हुने गर्दछ।

३) सपनामा तपाईले आफैले औँठी लगाएको वा मन्दिर गएको देख्नुको अर्थ धन लाभ हुने शंकेत हो।

४) घरमा प्रायः तपाई मुसा दौडिएको देख्नुभयो भने यो धनाड्य बन्ने संकेत हो।

५) कुनै रुपमा चढेको दुख्नु तपाईका लागि निकै शुभ शंकेत हो।

६) यदी सपनामा तपाईले कुनै महिना नाचिरहेको देख्नुभयो भने यो पनि तपाई धनी बन्ने संकेत हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖