• Tuesday 6th of October 2026

नेपालविरुद्ध मलेसियाको तीन विकेट पतन,सन्दीपको नाममा २ विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको मलेसियाले नेपालविरुद्ध तीन विकेट गुमेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाले ११ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको बलमा विरन्दीप सिंह आउट भएका छन् । उनी ४ रनमा आउट भएका हुन् ।

ताजा अवस्थामा मलेसियाले ११ ओभरमा ३ विकेट गुमाएर ८५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖