• Tuesday 6th of October 2026

मलेसियाको छैटौँ विकेट खस्यो


  • धनकुटा खबर
  • .

काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगितामा मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच खेल हुँदैछ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको मलेसियाले आफ्नो छैटौँ विकेट गुमाएको छ ।

मलेसियाले छैटौँ विकेटका रूपमा अइनुल हाफिजलाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको हो । उनी रनआउट हुँदै पेभेलियन फर्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖