• Thursday 8th of October 2026

११ औँ ओभरमा नेपालको सय रन पूरा, कुशल मल्लको विस्फोटक ब्याटिङ


  • धनकुटा खबर
  • .

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले भइरहेको खेलमा मलेसियाविरुद्ध १ सय ६६ रनको लक्ष्य पछ्याएको नेपालले सय रन पूरा गरेको छ।

नेपालले ११ औँ ओभरमा सय रन पुरा गरेको छ। नेपालले ११ ओभरको समाप्तिमा एक विकेट गुमाएर एक सय १५ रन जोडेको छ।

नेपालले ११ औँ ओभरमा २० रन जोड्यो। कुशल मल्ल १९ बलमा ४ छक्का र एक चौकासहित ३८ रनमा खेल्दैछन्। आसिफ शेखले २२ बलमा ३२ रन जोडेका छन्।

नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖