• Tuesday 6th of October 2026

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालको ५० विकेट पूरा


  • धनकुटा खबर
  • .

काठमाडौं । सोमपाल कामीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार गरेका छन् ।

ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै उनको विकेट संख्या ५० पुगेको हो ।

५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖