सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांगले तिहारको शुभकामना दिएका छन् ।
सामाजिक संजालमा मेयर साम्पांगले यस्तो लेख्दै शुभकामना दिएका हुन् ।
आउँदो तिहारमा कसैले पनि भारतबाट आएको फूल नकिन्नु ! बरु एक थुङ्गा फूल मात्रैले भए पनि माइतीलाई पुज्नु ! ढर्आ नगर्नु ! सबैलाई तिहारको शुभकामना !

