• Sunday 4th of October 2026

पकिस्तानविरुद्ध नेपालका सोमपाल कामीले गरे पहिलो बलिङ


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल सुरु भएको छ ।

खेल पाकिस्तानको मुल्तानमा भइरहेको छ । पाकिस्तानले टस जितेपछि नेपालले पहिला वलिङ गरेको छ ।

नेपालको तर्फबाट पहिलो ओभर सोमपाल कामीले बलिङ गरेका छन् । उनी एसिया कप २०२३ मा बलिङ गर्ने पहिलो खेलाडी बनेका छन् ।
पहिलो ओभरमा सोमपालले ९ रन खर्चिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖