काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपाल र ओमानबीच अहिले भइरहेको फाइनल रोमाञ्चक मोडमा पुगेको छ ।
नेपालविरुद्ध १८५ रनको लक्ष्य पछ्याइहेको ओमानले १५.२ ओभरमा ३ विकेट गुमाएर १३६ रन जोडेको छ ।
ओमानलाई जीतका लागि अब २८ बलमा ५० रन चाहिएको छ ।