• Sunday 4th of October 2026

नेपाललाई चौथो सफलता, सन्दीपले लिए सलमानकाे विकेट


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले चाैथाे सफलता हात पारेकाे छ ।

नेपालका लागि सन्दीप लामिछानेले अघा सलमानलाई आउट गरे । सलमान १४ बलमा ५ रन बनाएर आउट भए ।

याे समाचार तयार पार्दासम्म पाकिस्तानले २८ ओभरमा १ सय २५ रन बनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖