• Sunday 4th of October 2026

राहुललाई पाँच दिन थुनामा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौ । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ जिल्ला अदालतसमक्ष उनलाई १० दिन थुनामा राख्न अनुमति मागेको थियो ।

यद्यपि अदालतले भने उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖