• Friday 9th of October 2026

एमालेको सचिवालय बैठक सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा बैठक अहिले बसिरहेको छ।

बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ । बैठकले पदयात्राको मिति तय गर्नेछ।

अभियानका क्रममा एमालेले सभा, भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै बैठकले आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्नेछ ।

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा भूकम्पपछिको राहत, पुनः स्थापना बारे छलफल गर्ने एजेण्डा रहेको जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖