• Sunday 4th of October 2026

नेपालले सातौं विकेट गुमायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सातौं विकेट गुमाएको छ ।

सातौं विकेटका रुपमा गुल्सन झा १३ रन बनाउँदै पेभेलियन फर्किएका हुन् ।

उनी पाकिस्तानी बलर सदाब खानको बलमा फाखर जामनद्वारा क्याच आउट भए । नेपालले २१।३ ओभरमा सात विकेट गुमाएर ९१ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖