• Friday 9th of October 2026

१० दिनपछी छुटे डिल्लीराम खनाल


  • धनकुटा खबर
  • .

नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा पक्राउ परेका डिल्लीराम खनाल पक्राउ रिहा भएका छन् ।

झापाको दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय डिल्लीराम खनाललाई साइबर ब्यूरोले पक्राउ गरेको थियो ।उनि धरौटीमा १० दिन पछी छुटेका हुन् ।

उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो।

सोही पत्रको आधारमा खनाललाई पक्राउ गरेको थियो ।

खनाल यसअघि पनि कलाकार करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖