• Tuesday 6th of October 2026

टी-२० शृखलामा सहभागी हुन हङकङ जाने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई


  • धनकुटा खबर
  • .

काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित टी(२० शृखलामा सहभागी हुन जाने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले मुलपानीमा आयोजित एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपाल, जापान, हङकङ र तान्जियाबीच खेल हुँदैछ । खेल २९ गते बाट सुरु हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖