• Sunday 4th of October 2026

महावीरले फेरि बिक्रीमा राखे अन्तर्राष्ट्रिय पदक


  • धनकुटा खबर
  • .

काठमाडौं । महावीर पुनले आफ्ना तीन अन्तर्राष्ट्रिय पदकहरू बिक्रीमा राखेका छन् ।

वीरगन्जको कृषि औजार कारखानामा ३ सयदेखि ५ सय केभीएसम्मको ट्रान्सफर्मर दशैं अगाडि नै राख्नुपर्ने भएकाले पदक बिक्रीमा राखेको बताएका छन् ।

उनले भनेका छन्, ‘लौ त, आज जनै पूर्णिमाको शुभ दिनमा केहि पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नु होस् त । नेपालको पदक चाहिँ बेच्न नपाइने भयो । ती पदकहरू किनेर घरमा वा म्युजियममा वा जहाँ इच्छा छ राखे हुन्छ।’

उनले बिक्रीका लागि राखेका पदकहरू यी हुन

१. सन् १९९२ मा अमेरिकामा पाएको Honor Graduate Medal
२, सन् २००७ मा फिलिपिन्समा पाएको Ramon Magsaysay Award Medal
३. सन् २०१४ मा अमेरिकामा पाएको Internet Hall of Fame

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖