• Thursday 8th of October 2026

फिफा विश्वकप छनोट : नेपाल यूएईसँग खेल्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोट अन्तरगत नेपालले आज यूएईसँग खेल्दै छ ।

पहिलो चरणमा लासोसलाई २१ ले हराएको नेपालले दोस्रो चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो ।

खेल आज राति ९ बजे सुरु हुनेछ । यो समूहमा नेपालसँगै यूएई, बहराइन र यमन रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖