• Thursday 8th of October 2026

अस्ट्रेलियासँगकाे सेमिफाइनल खेलमा डेभिड मिलरकाे शतक


  • धनकुटा खबर
  • .

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे दाेस्राे सेमिफाइनलमा अस्ट्रेलियासँगकाे खेलमा दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाएका छन् ।

काेलकाताकाे इडेन गार्डेन्समा भइरहेकाे खेलमा मिलरले १ सय १५ बलमा शतक बनाए ।

उनले ५ छक्का र ८ चाैका प्रहार गरे । ताजा अवस्थामा दक्षिण अफ्रिकाले ओभरमा ४७ ओभर १ बलमा ८ विकेट गुमाएर २ सय २ रन बनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖