विराटनगर । मंसिर ४ गते कोशी प्रदेश भरि सार्बजनिक बिदा दिइएको छ ।
छठ पर्वको अवसरमा उक्त दिन सार्बजनिक बिदा दिइएको कोशी प्रदेश सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख छ ।