• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य गैरेको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ ।

सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको सचिव श्रेष्ठले बताए । सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै स्व.गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖