• Thursday 8th of October 2026

विश्वकप क्रिकेट : विराट कोहली ५४ रनमा आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । एक दिवसीय विश्वकपको फाइनलमा अहिले भारत र अस्ट्रेलिया भिडिरहेका छन् । टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ ।उनले ५४ रन जोडे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖