• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंको कार्यक्रमलाई राजावादी संगठनको साथ


  • धनकुटा खबर
  • .

काठमाडौँ । दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँमा हुने भनिएको आन्दोलनलाई राजावादी संगठन ‘वीर गोर्खाली अभियान’ले सहयोग गर्ने घोषणा गरेको छ ।

वीर गोर्खाली अभियानले एक प्रेस वक्तव्य जारी गर्दै बल्खुबाट सुरु हुने कार्यक्रममा सहभागी हुने जानकारी दिएको हो ।

अभियानले २०४७ सालको संविधान पुनर्स्थापनाको माग गर्दै अभियान सञ्चालन गर्दै आएको छ ।

जसअनुसार काठमाडौँ, चितवन, बुटवल, पोखरा, हेटौंडा लगायत देशभरका विभिन्न सहरहरूमा अभियानले कार्यक्रम गरिरहेको सौरभ भण्डारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖