• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

हेर्नुहोस् दुर्गा प्रसाईंलाई ‘काउन्टर दिने’ युवा संघको प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौं,७ मंसिर । नेकपा एमालेको भ्रातृ संगठन युवा संघको प्रदर्शन काठमाडौँको तीनकुनेमा भइरहेको छ। कार्यक्रमलाई संघका इञ्जार्च महेश बस्नेतले सम्बोधन गरेका छन्।

यतिखेर तीनकुनेमा हजारौंको संख्यामा युवा संघका कार्यकर्ता भेला भएको दाबी नेताहरुले गरिरहेका छन् ।

आजै मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले पनि काठमाडौंमा प्रदर्शन गरिरहेको छ । प्रसाईंले राजतन्त्रको पुनवहाली गर्न माग गरेका छन् भने एमालेले गणतन्त्रको रक्षा गर्न भन्दै प्रसाईको आन्दोलनविरुद्ध काउन्टर अट्याकको रुपमा आजै प्रदर्शन गरिरहेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖