• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अब २०४७ सालको संविधानतर्फ फर्किने दुर्गा प्रसाईंको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ मंसिर । आजबाट आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अब २०४७ सालको संविधानतर्फ फर्किने घोषणा गरेका छन् ।

काठमाडौंको बल्खुमा आन्दोलनमा उत्रिएका समर्थकलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो बताएका हुन् । उनले अहिलेको व्यवस्थालाई लिएर जनता आजित भएको दाबी गर्दै अब ०४७ सालको संविधानतर्फ फर्किने बताएका हुन् ।

प्रसाईंको आन्दोलनमा समर्थन गर्दै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीपनि बल्खु पुगेका छन् । उनले पनि सम्बोधन गर्ने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖