• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

पूर्वराजालाई स्वागत गर्न बिर्तामोडमा भेला हुन थाले राजावादी


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज झापाको बिर्तामोड भव्य स्वागत गर्ने तयारी गरिएको छ । पञ्चकन्यास्थित इकम कलेज तथा पृथ्वी नारायण शाहको सालिक अनावरण गर्न झापा पुगेका शाहलाई आज राप्रपा तथा राजावादीहरुले स्वागत गर्न लागेका हुन् ।

कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह शुक्रबार नै झापा पुगेको भए पनि कार्यक्रम स्थलमा भने अझै पुगिसकेका छैनन् ।

राप्रपाले पूर्व क्षेत्रबाट परिवर्तनको सन्देश आउने दाबी गर्दै कार्यक्रम भव्य हुने दाबी गर्दै आएको छ । पूर्व राजाको स्वागतमा कम्तीमा ३० हजार समर्थकलाई उतार्ने राजावादीको दाबी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖