• Sunday 4th of October 2026

परस्त्रीसंग लागेको भन्दै श्रीमतीले बाहिर निकालिदिइन् श्रीमानको अण्डकोष


  • धनकुटा खबर
  • .

एजेन्सी । श्रीमान परस्त्रीसंग लागेको भन्दै भारतमा एक महिलाले आफ्नो श्रीमानको अण्डकोष नै बाहिरी निकालिदिएकी छन् । भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउँदै गएपछि सहन नसकी श्रीमानको हतियार प्रयोग गरेर अण्डकोष नै पूरा बाहिर निकाली दिएकी छन् ।

उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन् । जसले गर्दा उनका श्रीमान सक्त घाइते भएका छन् ।

घटनापछि उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिइन् । हाल उनका श्रीमानलाई उपचारका लागि अस्पाताल भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖