• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

एमाले उपमहासचिव ज्ञवाली बेइजिङ प्रस्थान


  • धनकुटा खबर
  • .

काठमाडौं,१० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली बेइजिङ प्रस्थान गरेका छन्।

चाइना एकेडेमी अफ सोसल साइन्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आज ज्ञवाली चीनतर्फ प्रस्थान गरेका हुन्।

चीनमा रहँदा उनल चिनिँया कम्युनिष्ट पार्टीका नेताहरुलाईसमेत भेट्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖