• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

जलेश्वरमा रास्वपाको बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक सोमबार महोत्तरी सदरमुकाम गौशालामा सुरु भएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गौशालास्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको रास्वाले जनाएको छ ।

बैठकमा सांगठनिक गतिविधिको समीक्षा, महाधिवेशनको तयारी, राष्ट्रिय परिस्थिति र जनजीविकाको सवालमा छलफल हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖