• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं— बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖