• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

देश बन्छ, तिमीहरुको ८४ ले बन्दैन : मेयर बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले देश बन्ने दाबी गरेका छन् । तर, दलहरुले भनेको ८४ ले नबन्ने र उनीहरुको ८४ सक्किएर बन्ने दाबी उनको दाबी छ ।

आज (बुधबार) राति उनले फेशबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई यस्तो जवाफ फर्काएका हुन् । उनले मिसन ८४ भन्नेहरुलाई सक्काएर देश बन्ने ठोकुवा गरेका छन् ।

मेयर शाहले लेखेका छन्–

देश बन्छ ,
तिमीहरुको ८४ ले बन्दैन ,
तिमीहरुको ८४ सक्किएर बन्छ ।
तिमीहरुलाई सक्काएर बन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖