• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालतको आदेशमा के छ ? (पूर्णपाठसहित)


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ मंसिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले) का निलम्बित सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुृर रायमाझी, नेपाल सरकारका सरकारका सचिव टेकनाराण पाण्डे, कांग्रेस नेता आङ्टावा शेर्पालाई थुनामै राख्ने आदेश दिएको छ ।

त्यसैगरी, प्रतिवादीहरु सानु भण्डारी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई, उनका छोरा सागर राई, केशव दुलाल र गोविन्द चौधरीलाई समेत थुनामै राख्न उच्च अदालतले आदेश दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖