• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

रुसी सेनामा भर्ति भएका गण्डकीका तीन युवाको मृत्यु


  • धनकुटा खबर
  • .

पोखरा । रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका गण्डकीका ३ युवाको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कास्कीका देवान राइ, गोरखाका सन्दिप थपलिया र स्याङजाका पितम कार्कीको मृत्यु भएको हो ।

उनीहरु अबैध बाटोबाट रुसी सेनामा भर्ना भएका थिए । परम्परागत रुपमा रहेको सम्झौता बाहेकका देशमा कुनै देशको राष्ट्रिय सेनामा भर्ना हुन पाइँदैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖