• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एकीकृत समाजवादीको सचिवालय बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । सोमबार पनि सो बैठक बसेको थियो ।

आजको बैठकबाठ पार्टी महाधिवेशनको नयाँ मितिबारे निर्णय लिइने नेताहरूले बताएका छन् ।

यसअघि, आउँदो माघ १४–१८ गतेसम्म काठमाडौंमा एकीकृत समाजवादीको महाधिवेशन गर्ने निर्णय गरिएको थियो । विविध कारण महाधिवेशनको मिति सार्नुपर्ने अवस्था आएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖