• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

टिकटक प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ आज नहुने


  • धनकुटा खबर
  • .

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेको रिटको सुनुवाइ मंगलबार नहुने भएको छ ।

सर्वोच्च अदालतमा सुश्मलता माथेमा र विनोद शर्माको इजलासमा पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको छ ।

यसअघि एकल इजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको थियो। सरकारले टिकटकमाथी प्रतिबन्ध लगाएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖