• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

विष सेवन गर्ने धम्की दिएकी पूर्व लडाकु मन्जु धमलालाई सिंहरदबार भित्र छिर्न रोकियो


  • धनकुटा खबर
  • .

काठमाडौं । मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा फोन गरेर विष सेवन गर्ने धम्की दिएकी पूर्व लडाकु मन्जु धमलालाई सिंहरदबार प्रवेश गर्नबाट रोकिएको छ । दिउँसो धमला सिंहदरबार गेट पुगेपनि उनलाई सुरक्षाकर्मीले रोकेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖