• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलबारे खुला छानबिन गर्न तयार हुने हो ?: रवि लामिछाने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद रवि लामिछाने भन्छन् –

स्पाइस नेपालकाे नाममा अहिलेकाे एनसेल जन्मँदादेखि नै चलखेल थियाे ।

टेलियासाेनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारकाे ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कती रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हाे ??

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖