• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

सिग्देल नेपाली सेनाको रथीमा बढुवा, भावी प्रधान सेनापतिको टुंगो लाग्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली सेनाको रिक्त एक रथी पदमा वरिष्ठतम उपरथी अशोकराज सिग्देल बढुवा भएका छन् ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सिग्देललाई रथी पदमा बढुवा गरेको हो । बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापतिको लाइनमा बसेका छन् । अर्को एक रथी पद पुसमा रिक्त हुँदैछ ।

उनी वरिष्ठतम रथीका रुपमा रहने भएकाले आगामी वर्षको भदौमा प्रधान सेनापति बढुवा हुनेछन् । बैठकले सन्तोषबल्लभ पौडेललाई दुई तारे उपरथीमा बढुवा गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖