• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा


  • धनकुटा खबर
  • .

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलविरुद्धको रिट उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलाशमा परेको छ ।

बाजुराका गोकुलबहादुर रोकायाले एनसेलको खरिदबिक्री कर छलिको नियतले भइरहेको भन्दै नियम विपरीत खरिदबिक्रीमा तत्कालका लागि रोक लगाउन अन्तरिम आदेश माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖