• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाली सेनाद्वारा रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

आज एक सूचना जारी गर्दै प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृतको लागि दरखास्त माग गरिएको हो ।

पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖