• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा


  • धनकुटा खबर
  • .

काठमाडौँ । शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहितका युवाहरु रिहा भएका छन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका खड्कालगायत बिहीबार रिहा भएका हुन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई रिहा गर्न आदेश दिएका हुन् । रिहा हुनेहरुमा शतिष राजावादी, आभाष खड्का र गोकर्ण शाहीसमेत रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖