• Thursday 8th of October 2026

नेपालको दोस्रो विकेट गुम्यो


  • धनकुटा खबर
  • .

यु–१९ एसिया कपको नेपाल र पाकिस्तानबिच जारी खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले आठौँ ओभरमा दोस्रो विकेट गुमाएको छ।

पाकिस्तानका उबइद शाहको एलबिडब्लूको धरापमा परे नेपालका आकाश त्रिपाठी ६ रनमा आउट भएका छन्।
त्यसअघि तिलक भण्डारी ७ रनमा क्याच अाउट भएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖