• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

मलाई स्थानीय प्रशासनले नै नदेखेछि पिएसओ राखेको हो : गगन थापा


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारले आवश्यक देखेरै आफूलाई पिएसओ दिएको बताएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

यसअघिको समितिको बैठकले अनावश्यक पिएसओ खोस्ने निर्णय गरेको थियो। थापाले पिएसओ राखेका थिएनन् ।

अहिले फेरि पिएसओ राखेको भन्दै आजको बैठकमा सांसद रघुजी पन्तले प्रश्न उठाएपछि थापाले यस्तो जवाफ दिएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖