• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१४ किलो सुनसहित हिजो पक्राउ परेका घले भेडा चराउने काम गर्थे


  • धनकुटा खबर
  • .

१४ किलो सुनसहित हिजो पक्राउ परेका गोरखा चन्द्र घले गोरखा बारपाकमा भेडा चराउने काम गर्थे । बारपाकका चन्द्र काठमाडौंको सामाखुसी क्षेत्रमा भेडा, च्याङ्ग्राको मासु पसल सञ्चालक हुन्।

उनी आफैं उत्तरी गोरखामा पुगेर जिउँदो भेडा, च्याङ्ग्रा ल्याई मासु बिक्रीवितरण गर्थे। यो काम गर्नुपूर्व उनी गाउँमै खेती किसानी र भेडा पालनको काम गर्थे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖