• Thursday 8th of October 2026

दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए दीपक बोहरा


  • धनकुटा खबर
  • .

काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको दुई सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले दोेस्रो विकेट गुमाएको छ ।

दोस्रो विकेटका रुपमा दीपक बोहरा पेभेलियन फर्किएका हुन् । उनले १३ बलमा तीन चौकाको मद्दतले १५ रन बनाए ।

उनलाई पनि अफगानिस्तानका बलर फरिदुन दाउदजाईले नुमन शाहद्वारा नै क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ६.१ ओभरमा ३३ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖