• Thursday 8th of October 2026

देव खनाल आज पनि फ्लप, अफगानिस्तानविरुद्ध नेपालको तेस्रो विकेट पतन


  • धनकुटा खबर
  • .

काठमाडौं,२४ मंसिर । एसीसी यू-१९ एसिया कपअन्तर्गत अफगानिस्तानसँग भिडिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

२६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ औं ओभरको पहिलो बलमा नै कप्तान देव खनाललाई गुमाएको हो । उनी ३७ बलमा २४ रनमा आउट भए । खनाल पाकिस्तानविरुद्धको पहिलो खेलमा १३ बलमा शून्य रनमै आउट भएका थिए । आजपनि उनको ब्याट चल्न नसक्दा नेपाद दवावमा परेको छ ।

ताजा अवस्थामा नेपालले १६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ६९ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖