• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

१५ जना उप-सचिव सह-सचिव बढुवाका लागि सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं,२५ मंसिर । नेपाल सरकारका १५ जना उपसचिव सहसचिवका लागि बढुवा सिफारिसमा परेका छन् ।
लोकसेवा आयोगको बढुवा सिफारिस समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

यसरी बढुवाका लागि सिफारिसमा पर्ने उपसचिवहरुमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।

यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖