• Sunday 4th of October 2026

भारतले तेस्रो विकेट गुमायो


  • धनकुटा खबर
  • .

क्यान्डी । एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको खेलमा भारतले तेस्रो विकेट गुमाएको छ । श्रेयस ऐयर १४ रन बनाएर ह्यारिस राउफको बलमा क्याच आउट भएका हुन् ।

विराट कोहली ४ रन बनाएर आउट भएका छन् । यसअघि कप्तान रोहित शर्मा ११ रन बनाएर आउट भएका थिए । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गरिरहेको छ । भारतले ३ विकेटको क्षतिमा ४९ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖