लगातार विकेट गुमाएर दबाबमा आएको भारतलाई इशन किशन र हार्दिक पाण्ड्याले सम्हालिरहेका छन् ।
पाकिस्तानविरुद्ध ६६ रनमा चार विकेट गुमाएर दबाबमा आएको भारतका लागि किशन र पाण्ड्याले साझेदारी बढाउँदै लगेका हुन् ।
भारतले २१ ओभरमा १०८ रन जोड्दा चार विकेट गुमाएको छ ।
