• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आज बुधबार झनै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं । लगातार घटिरहेको सुनको मूल्य आज बुधबार झनै घटेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा झनै गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन तोलामा १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि छापावाल सुन आइतबार १ लाख १७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी तोलामा १ लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदीको मूल्यमापनि केही गिरावट आएको छ । आइतबार तोलामा १४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबारदेखि १४१० रुपैयाँमा स्थिर थियो । आज बुधबार १४०० रुपयैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖