• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

सुर्तीजन्य पदार्थ बिक्री-वितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं,२९ मंसिर । उच्च अदालत पाटनले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री रोक्ने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र बज्रेस प्याकुरेलको संयुक्त इजलासले यस्तो ओदश जारी गरेको हो ।

बुधबारदेखि काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाएको थियो । महानगरको निर्णयविरुद्ध श्रीराम टोवागो उद्योग उच्च अदालत पाटन पुगेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖